Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
जौबारी सामुदायिक होमस्टे – Cities for the Youth

जौबारी सामुदायिक होमस्टे

2022 -09- 27

उत्तर तर्फ मोहडा भएको जौबारी गाउँ निकै रमणीय छ । ब्यास ९ जौबारीमा गुरुङ र दलितका गरी ३५ घर थिए । बाटामा ढुङ्गा विच्छाइएका सफा र सुन्दर बस्ती छ । समुद्री सतहबाट ९४० मिटर उचाईमा रहेको यो गाउँका १० घरमा घरबास सेवा छ । यहाँ ३० जनासम्म पाहुना बस्न सक्छन् । दमौलीबाट १० किलोमिटर पक्की सडक र सात किलोमिटर कच्ची सडकबाट यहाँ पुग्न सकिन्छ । दमौलीको भोर्लेटार चोकबाट जौबारीसम्म हिउँदमा बस सेवा सञ्चालन हुन्छ । यहाँ जानका लागि ९८४६२४४२६५ मा सम्पर्क गरेर जान सकिन्छ । गुरुङ समुदायको जनजीवन, सत्कार, खानाका परिकारको स्थानीय स्वाद यहाँ प्राप्त गर्न सकिन्छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing