वडा १

वडा नं २

icons

घरधुरी

७४४

icons

जनसंख्या

४०७५

icons

पुरुष

१८१०

icons

महिला

२२६५

झापुटार का अवसरहरू

यस वडाका अधिकांश मानिसहरूको जीविकोपार्जनको मुख्य आधार कृषि रहेको छ। यहाँ व्यावसायिक तरकारी खेती गर्न सकिने प्रवल सम्भावना रहेको छ। सिँचाइको राम्रो प्रबन्ध गर्न सकिएमा वडाको कोइदिम टोल तरकारी खेतीको पकेट क्षेत्र बन्न सक्छ। यसैगरी वडामा रातो माटो र कु-काठ प्रशस्त पाइने भएकोले निर्माणमा आधारित उद्यम इँटाभट्टा खोल्न सकिने र  रोजगारीको अवसर सिर्जना हुने सम्भावना रहेको छ।

तरकारी खेती

पशुपालन

हस्तकला

लघु-कथा

यी थुप्रै बाइटहरु झापुटारका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।

पहलहरू

सेटाङ सामुदायिक
होमस्टे

वैदेशिक रोजगारबाट फर्किएपछि केही युवाहरु घले गाउँ घुम्न गएँ र त्यहाँबाट आर्जन गरेको ज्ञानका आधारमा आफ्नो गाउँ पनि घरबास सञ्चालन सकिने अठोट गरे सेटाङ सामुदायिक होमस्टेको सुरुवात भयो। उक्त्त घरबास गाउँपालिकाबाट २०७७ चैत २८ गते उद्घाटन भएको थियो। यसको नेतृत्वकर्ता तारुन थापा लगायतको कार्यसमितिले गर्दै आएको छ। सेटाङ सामुदायिक होमस्टेले…

पहलहरू अन्वेषण गर्नुहोस्