यी थुप्रै बाइटहरु दुबुङ्गका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।
ऋषिङ्ग गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती गरिने क्षेत्र दुबुङ्ग हो।मौरीबासमा ३६ घरधुरीले व्यावसायिक ऋषिङ्ग गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती गरिने क्षेत्र दुबुङ्ग हो।मौरीबासमा ३६ घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका छन्। यस वडाको मौरीबास, अर्चल्दी र रिजल्दी टोलमा व्यवसायिक सुन्तला खेती गरिन्छ। त्यसै गरी, वडाको नाजुङ्ग टोलमा व्यवसायिक माहुरीपालन गरिन्छ। वडाका…