यी थुप्रै बाइटहरु ढुङ्गाडेका जनता बाट कृषि, कृषि पर्यटन, सिट्रस खेती, सडक पहुँच, भविष्य को सम्भावित पर्यटन गन्तव्य र धेरै धेरै जस्ता थिमहरुमा संकलन गरीएको छ।
कृषिवन भनेको एउबाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि-वन खेती गर्ने एवं फलफूल नर्सरी स्थापना गरेर बिरुवाबाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि-वन खेती गर्ने एवं फलफूल नर्सरी स्थापना गरेर बिरुवा बिक्री गर्ने योजना यस वडाका विकास रानाभाटको रहेको छ। यसका लागि हालै उनले ‘जनजागरण एग्रो फरेस्ट्री’ कृषि फार्म दर्ता गरेका छन्। नर्सरीमा केरा,…